NEB Class 12 Questions: NEB 12 Model Questions 2080/2024


NEB Class 12 Routine 2080-2081: Class 12 Routine

Instructional Pedagogy & Evaluation: Class 12 Model 2080 Solution

Complete Model Question and Answer Solution of Class 12 Instructional Pedagogy and Evaluation Model Question 2079/2080 SET Issued By new syllabus NEB.

In this Post, We Provide Complete Model Question and Answer Solution of Class 12 Instructional Pedagogy and Evaluation Model Question 2079/2080 SET Issued By NEB.



Instructional Pedagogy & Evaluation: Class 12 Model 2080 Solution

NEB Class 12 Instructional Pedagogy and Evaluation Model Question 2079/2080


Subject Code: 1181

NEB-XII

2079 (2023)

Model Question

Instructional Pedagogy and Evaluation


विद्यार्थीहरूले सकेसम्म आफूनै शब्दमा उत्तर दिन्‌ पर्नेछ | दाँया किनारामा दिइएका अङकले पूर्णाङक जनाउँदछ |

Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.


Time: 3 hrs.

Full Marks: 75


सबै प्रश्नको उत्तर दिनुहोस | (Attempts all questions.)



समूह क (Group A)


अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very short answer questions.) (11x1=11)


१. "शिक्षण शास्त्रको शाब्दिक अर्थ उल्लेख गर्नुहोस्‌ |

State etymological meaning of the term “pedagogy”.


२. वार्षिक कार्य योजनामा समावेश गरिने कुनै दुई पक्षहरू उल्लेख गर्नुहोस्‌ |

Mention any two aspects which contain in annual work plan.


३. निर्णयात्मक मूल्याङ्कन कुन प्रयोजनका लागि उपयोग गरिन्छ ?

For what purpose summative evaluation is used ?


४. बस्तुगत प्रश्नका प्रकारहरूको सूची बनाउनुहोस्‌ |

List out the various types of objective test items.


५. प्रश्नको कठिनाई स्तर भन्नाले कुन कुरालाई जनाउँछ ?

what is meant by difficulty level of an item.


६. तपाईँको रूचिको विषयमा एउटा शैक्षणिक उद्देश्य निर्माण गर्नुहोस्‌ ।

Prepare an instructional objective in your subject of interest.


७. आधारभूत तह (कक्षा 9-3) का लागि कुन मूल्याङ्कन विधि उपयुक्त हुन्छ ?

Which evaluation method would be appropriate for basic level (grade 1-3) ?


८. विद्यार्थीहरूको कस्ता व्यवहारको मूल्याङ्कन गर्नको लागि रूजु सूची प्रयोग गरिन्छ ?

For assessing which types of behavior checklist can be used ?


९. हेरेर मूल्याङ्कन गर्नुपर्ने कुनै एउटा व्यवहार को नाम उल्लेख गर्नुहोस्‌ |

Mention any one behavior that can be assessed only by observation.


१०. विद्यार्थीलाई परियोजना कार्यमा संलग्न गराउनको लागि उपयुक्त हुने कनै एक शीर्षक छनौट गर्नुहोस्‌ ।

Select an appropriate topic for involving students in project work .


११. निरन्तर मूल्याङ्कन पद्धति कार्यान्वयनको क्रममा आउन सक्ने कुनै एउटा समस्या उल्लेख गर्नुहोस्‌ |

Identify any one problem we may face during implementation of continuous assessment system.




समूह ख (Group B)


संक्षिप्त उत्तरात्मक पश्नहरू (Short answer questions) (8 x5=40)


१२. संज्ञानात्मक क्षेत्रको विभिन्न तहहरूको सूची बनाई प्रत्येक तहको लागि उपयुक्त एक-एक क्रियापद उल्लेख गर्नुहोस्‌ |

List out the different levels of cognitive domain and mention one active verbs for each level.

OR

एकाई योजनाको पचिय दिनुहोस्‌ ? कक्षा शिक्षकले एकाई योजना तयार गर्दा के के कुराहरू समावेश गर्नुपर्छ , सूची बनाउनुहोस्‌ ।

Introduce unit plan what matters should a teacher include while preparing an unit plan ? Prepare a list.


१३. छपाई सामग्रीको परिचय दिएर कक्षा शिक्षणमा प्रयोग गर्न सकिने कुनै तीनवटा छपाई सामग्रीको उदाहरण दिनुहोस्‌ ।

Introduce printed materials. Mention any three printed materials that are appropriate for classroom teaching.


१४. तपाईँको स्थानीय स्तरमा मनाइने कुनै एक चाँड/पर्वको बारेमा विद्यार्थीहरूलाई अध्यापन गराउनु परेमा कस्ता सामग्री, कसरी प्रयोग गर्नुहुन्छ ? प्रयोग गर्ने विधि लेख्नुहोस्‌ ।

If you have to teach one of your local festival, which materials will you choose the teach that festival ? Also state the method for using these materials.


१५. विद्यार्थी केन्द्रित शिक्षण विधिको परिचय दिई उक्त विधि प्रयोग गर्दा विद्याथीहरूले कक्षाकोठामा गर्ने कुनै तीनवटा क्रियाकलापहरू उल्लेख गर्नुहोस्‌ |

Introduce student centered method of teaching and also state any three activities students perform in the classroom.


१६. स्थानीय धार्मिक स्थलको बारेमा आधारभूत तह (कक्षा १ -३) मा शिक्षण गर्नुपरेमा शिक्षकको नाताले तपाईँ कुन शिक्षण बिधि छनौट गर्नुहुन्छ ? र, त्यसमा तपाइँले गराउने कनै पाँचवटा क्रियाकलाप उल्लेख गर्नुहोस्‌ ।

If you have to teach about local religious place to basic level students (grade 1-3) , which instructional method will you choose and what activities will you carry on ? State any five activites.


१७. भौतिकमापन जस्तो मनोवैज्ञानिक मापन वस्तुनिष्ठ हुँदैन किन ? कनै पाँचवटा कारण लेख्नुहोस्‌ |

“Psychological measurement is not as accurate as physical measurement.” Why ? Explain in five points.

OR

मूल्याङ्कन कुन कुन उद्देश्यका लागि उपयोग गर्न सकिन्छ ? स्पष्ट पार्नुहोस्‌ |

For what purposes evaluation can be used ?


१८. विद्यार्थीहरूको नियमित अध्ययन गर्ने बानिको मूल्याङ्कन गर्नको लागि उपयुक्त हुने एउटा रूजु सूचीको नमुना तयार पार्नुहोस्‌ ।

Prepare a model of check list appropriate for assessing regular study habit of students.


१९. निरन्तर मूल्याङकन पद्धतिका तत्वहरूको सुची निर्माण गरी कुनै एउटा तत्वको परिचय दिनुहोस्‌ ।

Make a list of different components of continuous assessment and introduce any one of them.




समूह ग (Group C)


विस्तृत उत्तरात्मक प्रश्नहरू (Long answer questions.) (3x8=24)


२०. मानौ तपाईँको कक्षामा जातिय, भाषिक सांस्कृतिक विविधता छ । यस्तो कक्षामा विद्यार्थीहरूलाई सिकाईमा सकृय सहभागी गराउन के के गर्नुपर्ला ?

Suppose there are diversified students in terms of caste, ethnicity, culture, language, etc. in your classroom. What do you do to actively involve students in learning ?


२१. मानौ तपाइँ एउटा विषयमा प्रश्नपत्र निर्माण गर्दै हुनुहुन्छ | उपयूक्त प्रश्नपत्र तयार गर्न तपाइँ चरणहरू अवलम्बन गर्नुहुन्छ ? तपाईलाई मन पर्ने विषयमा एउटा प्रश्नपत्र तयार पार्नुहोस्‌ |

Suppose you are going to prepare a set of test items in a subject. What process would you follow while preparing the set; Also prepare one question in subject of your interest.

OR

तपाइँलाई परीक्षा संचालनको जिम्मा दिएमा उक्त कार्य प्रभावकारी रूपमा पूरा गर्न तपाईँ के के गर्नुहुन्छ, सूची बनाउनुहोस्‌ ।

If you are given responsibility of administrating test, what steps would you adopt for this task.


२२. सामाजिक शिक्षासँग सम्बन्धित लामो उत्तर आउने कुनै एउटा प्रश्न निर्माण गरी त्यसका लागि उतरकृञ्जिका समेत निर्माण गर्नुहोस्‌ |

Prepare a long answer question on Social Studies subject and also prepare a scoring key for examining its answer .



Instructional Pedagogy & Evaluation Class 12 Model Question 2079/80 PDF





Instructional Pedagogy & Evaluation: Class 12 Model 2080 Solution


Group A


Group B



Group C

About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.