NEB Class 12 Questions: NEB 12 Model Questions 2080/2024


NEB Class 12 Routine 2080-2081: Class 12 Routine

NEB Class 12 Sociology Model Question 2080

Complete Model Question and Answer Solution of Class 12 Sociology Model Question 2079/2080 New SET Issued By NEB.

In this Post, We Provide Complete Model Question and Answer Solution of Class 12 Sociology Model Question 2079/2080 SET Issued By NEB.



NEB Class 12 Sociology Model Question 2080

Sociology Class 12 Model Question 2080


Sub. Code 2121

NEB- GRADE XII

Model Question

2079 (2023)

Sociology

विद्यार्थीहरूले सकेसम्म आफनै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिईएको अंकले पूर्णाक जनाउँदछ |

Candidates are required to give their answer in their own words as far as practicable . The figures in the margin indicate full marks.


Time: 3 Hrs.

Full Marks: 75


सबै प्रश्नको उत्तर दिनुहोस्‌ । ( Attempt all the questions.)




समूह क ( Group A)


(अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू | Very Short Answer questions) 11x1=11

 

1. बहिष्करणको कुनै एउटा कारण लेख्नुहोस्‌ ।

(Write any one reason for exclusion?)

 

2. तपाईंको समुदायमा वसोवास गर्ने मानिसहरूले जीविकोपार्जनका निम्ति अबलम्बन गर्ने मुख्य पेशा कुन हो ? एक वाक्यमा लेख्नुहोस्‌ |

(Which one is the main occupation followed by the people in your community for their livelihood? Write in one sentence.)

 

3. तपाईँको छिमेकमा विप्रेषणको रूपमा भित्रिएको वैदेशिक मुद्रालाई कन क्षेत्रमा लगानी गर्दा सम्बन्धित परिवारले बढि लाभ लिन सक्ला ? किन ? एक वाक्यमा लेख्नुहोस्‌ |

(Which is the best area to invest the foreign currency that a family in your neighborhood receives as remittance? Why? Write in a sentence.)

 

4. वैदेशिक रोजगारीमा रहेको संलग्नता नै नेपाली पारिवारिक विखण्डनको WE कारण हो भन्ने क्रालाई एक वाक्यमा पुष्टि गर्नुहोस्‌ ।

(Involvement in the foreign employment as the main reason of family disintegration in Nepal. Justify in one sentence.)

 

5. बसाइसराई भनेको के हो ? आफनो शब्दमा लेख्नुहोस्‌ |

(What is migration? Write in your own words.)

 

6. बसाइसराईका कनै दुई कारण उल्लेख गर्नुहोस्‌ |

(Mention any two causes of migration.)

 

7. विकासलाई परिभाषित गर्नुहोस्‌ ।

(Define Development.)

 

8. विकास प्रक्रियाका कनै दुई उद्देश्यहरू उल्लेख गर्नुहोस्‌ ।

(State any two objectives of development.)

 

9. नेपालमा प्रादेशिक विकासको कनै एक सम्भावनाको पहिचान गर्नुहोस्‌ ।

(Identify any one possibility of provincial development in Nepal.)

 

10. मुलुकी ऐन भनेको के हो ? एक वाक्यमा लेख्नुहोस्‌ ।

(What is Muluki civil code ?Write in a sentence.)

 

11. तपाइको समुदायमा रहेको जातीय विभेद अन्त्य गर्न मुलुकी ऐन, २०७४ लाई कसरी उपयोग गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस्‌ |

(How do you use civil (Codified) code-2074 to eliminate caste discrimination that exists in your community? Write in a sentence.)

 

 


समूह ख ( Group B)

 

(संक्षिप्त उत्तरात्मक प्रश्नहरू / Short Answer questions) 8x5=40

 

12. सामाजिक परिवर्तत भनेको के हो ? समकालीन नेपाली समाजमा परम्परागत पेशा वा व्यवसायमा मात्र

मानिसहरूको संलग्नता रहन नसक्नुका कुनै तीनकारण उल्लेख गर्नुहोस्‌ |

(What is social change? Point out any three causes of people not being involved only in the traditional occupation in contemporary Nepalese society.)

 

13."विविधतामा एकता नेपाली समाजको पहिचान हो।" कुनै उपयुक्त उदाहरणसहित व्याख्या गर्नुहोस्‌ | (“Unity in diversity is the identification of Nepalese Society.” Explain with any suitable example.)

Or

राउटे जातिको छोटो परिचय दिँदै उनीहरूको जीवनशैलीका वारेमा लेख्नुहोस्‌ ।

(Write down about the livelihood of Raute with their brief introduction.)

 

14. नेपालमा परिवारको विखण्डनले सृजना गरेका कुनै २ वटा समस्याहरूका वारेमा व्याख्या गर्नुहोस्‌ । (Describe any two problems created by the separation of family in Nepal.)

 

15. नेपालमा परिवर्तित विवाह र परम्परागत विवाहका बीचमा उदाहरणसहित कनै ४ बटा अन्तर लेख्नुहोस्‌ | (Write any four differences between traditional and modern marriage system in Nepal with example.)

 

16.नेपालमा संघीयताको व्यवथासँगै स्थानीय सरकारले विभिन्न किसिमका योजनाहरू निर्माण गरी कार्यान्वयन गर्न सक्ने कुराको प्रावधान गरिएको छ | यसै कुरालाई मनन्‌ गर्दै केहि वर्षदेखि स्थानीयतहमा यस्ता कामहरू भइराखेका छन्‌ । यसरी स्थानीय तहमा नै योजना निर्माण गरी कार्यान्वयन गर्दा आमनागरिकहरूलाई के-कस्ता फाइदाहरू होलान्‌ ? प्रष्ट पार्नुहोस्‌ |

(With the provision of federal system in Nepal, local government can develop and implement different types of plans at local level.In this regard, what types of benefits would general people receive from these plans ? Clarify.)

 

17. तपाइँको छिमेकमा सम्पत्तिको अंशवण्डाका बारेमा विवाद गरिरहेको एउटा परिवारलाई उक्त समस्या समाधान गर्न मूलुकी ऐन अध्ययन गरेको विद्यार्थीका नाताले के कस्ता सुझावहरू दिनुहुन्छ?

(Based on civil code, what suggestions would you give to a family of your neighborhood to settle down their conflict on separation of assets?)

 

18. सामाजिक अनुसन्धानमा प्रस्ताव भन्नाले के बुझिन्छ ? यसका तत्त्वहरूको सूची बनाई कृूनै एकको व्याख्या गर्नुहोस्‌ |

(What is proposal in social research? List out its elements and explain any one of them.)

 

19. दाइजो प्रथाले नेपाली समाजमापारेको प्रभाव” शीर्षकमा सर्वे अनुसन्धान गर्दै हुनुहुन्छ | त्यसका लागि तथ्याङ्क सङ्कलन गर्न उपयोगी हुने कुनै पाँचवटा प्रश्नहरूको सुची तयार गर्नुहोस्‌ ।

(You are going to carry out a survey research in "the impact of dowry system in Nepalese society". Prepare a list of any five questions that can be used to collect data for this research.)

Or

तपाईँले आफनो कक्षामा अध्ययन गर्ने छात्राहरुको दाइजो प्रथाषतिको दृष्टिकोण TRA उद्देश्यले एउटा सर्वे अनुसन्धान गर्दै हुनुहुन्छ । यसका लागि उक्त अनुसन्धानको कुन विधि प्रयोग गर्नुहुन्छ ? किन ? प्रष्ट पार्नुहोस्‌

(You are going to conduct a survey research to understand the perspective of girl students towards dowry system from your class. In this regard, which survey method do you use? Why? Clarify.)

 

 


समूह ग ( Group C)

 

(विस्तृत उत्तरात्मक प्रश्नहरू / Long Answer questions) 3x8=24


20. UTA! समाजमा रहेका सामाजिक विभेदका विभिन्न आयामहरूलाई उदाहरणसहित व्याख्या गर्नुहोस्‌ | (Explain the various dimensions of social discrimination existed in Nepalese society with example.)

Or

नेपाल सरकारले समावेशीकरणको नीतिमार्फत सिमान्तकृत वर्गलाई मूलधारमा ल्याउनका लागि गरेका कुनै तीन प्रयत्नबारे संक्षेपमा छलफल गर्नुहोस्‌ |

(Discuss any three efforts made by the government of Nepal in implementing inclusive policy to mainstream marginalized groups in brief.)

 

21. तपाईँ बसोवास गर्ने समुदायमा रहेका जाति, धर्म, भाषा, पर्यावरण र जीवीकोपार्जनका आधारमा विविधताको अध्ययन गर्दै त्यहाँ रहेका कुनै चारवटा मुख्य समस्याहरू पहिचान गर्नुहोस्‌ र ती समस्याहरू समाधान गर्न सार्थक हुने उपायहरू लेख्नुहोस्‌ ।

(Study the diversity of your community based on caste, religion, language, ecology, and livelihood and then identify any four major problems exist there and write down the solutions to solve them.)

 

22. प्रवासन भनेको के हो ? नेपालमा बसाइसराईको प्रवृत्ति के छ ? उल्लेख गर्नुहोस्‌ |

(What is meant by immigration? What is the trend of migration in Nepal? Mention.)


Sociology Model Question PDF


NEB Class 12 Sociology Model Question 2079-2080 Academic year Pdf is given as:


About the Author

Iswori Rimal is the author of iswori.com.np, a popular education platform in Nepal. Iswori helps students in their SEE, Class 11 and Class 12 studies with Complete Notes, important questions and other study materials.

Post a Comment

AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.